दोस्रो विवाहको रौनक कडा !

काठमाडौं । पुग्नु नपुग्नु अर्कै कुरा हो, हिंड्न नछोड्नु मुख्य कुरा हो । – भन्दै कलाकार मनोज गजुरेलले फेशबुकमा राखेको स्टाटस अनि तस्बिरमा आएका कमेन्ट :
नारायण शर्मा – कपाल त झपक्कै पलाएछ त ।
दिपक पान्डे – ज्यान हराभरा हुँदो छ है १
सीता खनाल अर्याल – हजुरको जोवन फर्केछ । खुशी लाग्यो ।
अशिस्मा नकर्मी – हिड्नुस मज्जाले हिड्नुहोस …. ।
विश्वराज दबाडि – अर्की ल्याएसी तपाईँको जोश राम्रोसँग प्रयोग गर्नु भएको छ …. जिबन भनेको खुशी हुनु हो ….।
संजोग बान्तवा – कान्छी भाउजुको कमाल ! तन बुढो भएनी मन बूढो हुन्न ! सहि हो !! एक पटक फेरि नक्कले देखिने रहर लागेको रैछ !!
प्रवीण चम्लागाइ – साउद ईन्डियन हिरो भन्दा कम देखिन्नन, हाम्रा लिजेन्ड हास्य कलाकार मनोज सर ।
लिङदेन सरु गुरुङ – जुङ्गा फुल्यो कपाल फुलेन् । दाजैको नक्कली कपाल भनेर मिना दिदिले अस्ति भनिसक्नु भको हो । जे जस्तो भए नि कान्छी भाउजु आएपछि निकै फ़ुर्तिलो जोसिलो हुनु भको छ हाम्रो दाजु ।
पुकार पाैडेल – बिहे गरेपछी त अनुहारमा गज्जबै चमक देख्छु त ह ….। पहिले त नुन खाएर झोक्राएको कुखुरा जस्तै पो थिए यि बुढा…।
हैन दोस्रो विवाहको रौनक अलि कडा नै पो हुन्छ क्या हो….। विचार गर्नु पर्ला ।
बिकाश ढकाल – नयाँ बुढी पायसी जोस नि उल्कै आएछ काकालाइ !!
श्री मन्दाकिनी – कामना छ हिड्दा-हिड्दै एकदिन मिना ढकालको ढोकामा चाहिँ नपुगोस् ।
घिमिरे खिला – ठुली भाउजुले आएर यहि बेलामा च्याप्प समातेर मिठो चुम्मा दिनु भयो भने मनोज गजुरेल दाइ अगाडी बड्लान कि आफ्नो स्थानमा अडिग रहलान कि पछाडी फर्केर टाप कस्लान त है ।
सूर्य पोैडेल – तपाईंकी एक्स श्रीमतीलाई अलि सम्झाउनुस् है सामाजिक संजालमा तथानाम गाली गर्दैछिन । रजस्वला हुँदा नि छोडेन बोकाले भन्दै छिन्।
अन्योल खनाल – कान्छी आएसी सोल्टिको चाल डाल नै अर्कै भा छ अचेल ।
सागर त्रिपाठी – सिधा अगाडी हेर्नुस् दायाँबायाँ हेर्दा पुरानै बाटो हुँदै पुरानो गन्तव्यमा पुग्नुहोला ।
सुवास पोैडेल – बुढाले भर्खर बिहे गरेर जोस देखाउदै छन् । उता जेठीको रुवाबासी चलिरा छ ।
ज्ञानमणी भुर्तेल- सावधानी अपनाउनु है ! अघिल्लो मोडमा ढुङ्गा बोकेर उभिएकी पुर्व मेडम भेटिन सक्छिन !
विस्नु भुर्तेल – मिना दिदीले चिर्पटको झट्टी हान्देलिन, ख्याल गरेस !
ध्रुवराज अर्याल – कुरा काटनु भन्दा , हिडनु सारै राम्रो हो है ।
शिव भुषाल – कान्छी भाउजले बिहानै उठाएर दौडनु लगाए जस्तो छ नि हजुर ।
गोमा पाठक –टिकाउनु न टिकाउनु आर्कै कुरा दोस्रो विवाह गर्नु मुख्य कुरा । खासगरी छोराछोरीको विहे गर्ने बेलामा, बधाई छ ढिलो भएनी ।
नवराज रिमाल –ठ्याक्कै साउथ फिल्मको एसएस्एस् भवानी प्रतापसिंह जस्तो देखियो ।
हाकु नेवा – कस्तो ठ्याक्कै मीना ढकालको बुढो जस्तै देखिएको तपॉई त ……।
एसपि बराकोटि – नयाँ बुढि पाएपछि निकै जोस आएछ गजुरेललाई ।
मोहन भट्टराई – डिभोर्स गर्नु, नगर्नु अर्कै कुरा हो, बिहे गर्न नछोड्नु मुख्य कुरा हो ।
भक्त खडका – जति उमेर बढ्दै गयो झन झन भर्खरको देखिने ।
शाहि सुजन- दोस्री ल्याएपछी रौनकै छुट्टै ।
राम कुमार ल्यागुन – जेठी भाउजुले के भन्नुहुन्छ होला । टिकटकतिर के आउने होला सोचिरहेको छु ।
क्षेत्री प्रकाश- अर्कि भाउजु आएदेखि सनकनै अर्कै छ नि अनि चमक नि बढी नै छ ।
पुस्पराज मैनाली – बुलेट रेल जस्तो कुधनु गजुरेल सर, शुभकामना छ ।
कुँवर जंग राणा – व्यायाम गर्नु नगर्नु अर्कै कुरो हो,,स्वास्थ रहनु मुख्य कुरो हो ।
श्री राम अधिकारी – दोस्रो विवाह गरेपछि मान्छे जवान हूँदोरैछ थाहा भो ।
राजेन्द्र चोैहान- बिस्तारै हिडे अवश्य पुगिन्छ ढिलो गरे भन्न सकिन्न । घोडा चम्केको र हात्ती लम्केको मिल्दैन।
जिवलाल पराजुली – यत्तिको फुर्तीफार्ती पहिल्यै देखाएको भए, पहिलेको चुंडेललाई तह लगाउन सक्नुहुन्थ्यो नि !
हरिशंकर न्योैपाने- मज्जाले पुगियो नि यो भन्दा बढी कहाँ जानु छ र कान्छी कहाँ पुगियो अब यात्रा भन्दा नि बाटो नै रोक्नुपर्यो ।
वालकृस्न चोैलागाइ – नयाँ दुलहीले नयाँ जोस ल्याएकै हो ।
ज्योति कुँवर- नया दुलहिको लागि देखाउदै छन नक्कली जोश । नत्र निकम्बा हुन्छु कि भन्ने होला नि डर। (बूढोमा बिहे गरेको पर्तिफल) ।
बबिन कटुवाल – भुपु बुढिको हालत के भयो होला यो तस्बिर देखे पछि ।
विशाल श्रेष्ठ – अनुहारमा चमक आउनु नआउनु अर्को कुरा हो। तर महिलाबिना हुँदैन भन्ने चाहिँ खास कुरा हो।।
रियालिटी ।
आशिष अर्याल- मान्छे तन्नेरी हुन पहिलो स्वास्नी छाडेर दोस्रो भित्र्याउन पर्ने रैछ थाहा भयो ।
केशबराज खरेल –झट्ट हेर्दा दुई श्रीमतीको पोई भनेर पत्याउनै गार्हो कति जवान देखिनु भा !
श्री निरोज – बिहे पछि बुढा कडा भएछन् ,आईमाई नभेटेर पो मरेको रै छन बुढा त ।
रोसन श्रेष्ठ –मुख खोलेर भन्न पो भाछैन । बिहे पछि हिरो बन्न थालेको कल्लाई था छैन ।
प्रदीप कँडेल – धेरै हिडि मात्रै नरहनुहोस् यसो फुर्सद मिलाएर भु पु पत्नीको टिकटक पनि हेर्ने गर्नुस् थप उर्जा मिल्नेछ ।
प्रदीप पुडासैनी – म यता मिना ढकालको कमेन्ट खोज्दै छु !!! यति हेन्डसम भइ दिएसी जेठी भाउजुको रनक कुन लेभलमा होला त ?
लक्ष्मण थापा –हिड्नु नहिड्नु एउटा कुरा हो, हिडे जस्तो गरेर फोटो खिचेर यस्तो क्याप्सनसँग फोटो हाल्नु अर्को कुरा हो ।
मोहन बानियाँ – ए दाजु यो कपाल कसरी हराभरा भो यो उमेरा लौन सिकाउन परो मलाई नि .. हेन्सम हुने रहर पलायो ।
रोयल कमल – काकीलाई एक्लै छोडेर हिड्नु तपाईंको गल्ति हो ।
हिमाल क्षेत्री –पुग्ने उद्देश्य नभएर पनि के हावा तालमा हिड्नु त मानसिक सन्तुलन गुमे जस्तो गरेर ।
टंक राज शाही – फेरि अर्को विवाह गर्न हिने जस्तो छन।।मनोज सर् ।
डिएन सुवेदी – नपुगुन्जेल पुंगिदैन । पुगिसके पछि पनि केही हुँदैन, कि कसो ?
मोहन खडका – बुडा एक्लै एक्लै लुखुर लुखुर छन् त ? फेरी घर झगडा सुरु भएछ कि क्या हो व्या भको एक मैना नहुँदै ।
प्रतिक्रिया