लुम्बिनीमा माघे संक्रान्तिको बिदा आइतबार
नेपालखोज
२०७८ माघ १ गते ६:२९

रुपन्देही । माघे संक्रान्तिका अवसरमा लुम्बिनी प्रदेश सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया