आइतबार, वैशाख ७, २०८२

‘हैट ! शंकाले सत्य सावित गर्यो’

नेपालखोज २०७८ माघ ३ गते १५:२४

Good morning everyone with harihar ji. Again, we have connected our new project .
नीता ढुंगाना
कमेन्ट बक्समा आएका प्रतिक्रिया :प्रोजेक्ट :

हेप्पी म्यारिड लाइफ
रवीन्द्र अधिकारी

हैट !! शंकाले सत्य सावित गर्यो ।
खड्ग कार्की

लगे लगे, ज्योतिष बाजेले लगे ।
हरि कोइराला

अँ न्यु प्रोजेक्ट भन्ने त्यो त हातको फैलावटबाटै प्रस्ट बुझिन्छ नि !!
होमु पोखरेल

जय होस, बधाइ छ ।
सुवास कपिल

एउटी यिनको आश थ्यो, त्यै पनि ज्योतिषीले उडाउने भए ।
सन्तोष खतिवडा

तिम्रो सिउँदो यही हात ले भर्ने हो, भन्ने लोकगीत कति राम्रो छ नि है ।
गीता बस्याल

मन पर्ने दुई मनुष्य ।
लीला पाण्डे

भेट त संयोगले हुन्छ । एउटै क्षेत्रमा काम गर्दा भएको भेटलाई अन्यथा नलिनुहोला । उहाँहरु साथी मात्रै हो । साथीभन्दा माथि समयले बताउला । हैन त ?
सूर्य

गुड नाइट विथ… पनि भन्न पाइयोस् ।
निर्दोष शिव

लभ नपरोस् बाँकी त्यही हो ।
भुवन तिम्सिना

अब फेरि चिप्ल्याउने अंकलले के भन्ने हो कुन्नि ।
अनोज थापा

बूढा भनेर लभ यू लेख्नु न कस्तो सुहाउँछ ।
भोजराज

वैशाखसम्मको हो कि फागुन ?
विनोदविक्रम भण्डारी

एकाबिहानै हरिहरजी कहाँ पुग्नु भएछ त ??
धनबहादुर शाही

तिम्रो तोरेबा हो ?
दिपेश बराल

हर हर महादेव ।
पदम खतिवडा

प्रतिक्रिया