उल्टो उसकै कुरा ठूलो ?

अहिले चर्चा र विवादमा तानिएकी गायिका समीक्षा अधिकारीका दुईवटा पोस्ट र एउटा प्रोफाइल पिक्चर हालसालै हालिएका हुन् ।
समीक्षा लेख्छिन् :
१. हरेकपटक दु:खसँग लडिरहँदा र दु:खकै जित हुँदा म कहिल्यै रोइनँ नि मेरी आमा ।
२. मुस्कुराउने व्यक्तिले जीवनमा कहिल्यै हार्नु पर्दैन
किनकि मुस्कान नै उसको संसार जित्ने हतियार हो ।
गायिका समीक्षाका यी पोस्टमा आएका केही प्रतिक्रिया :
हरेक पल मुस्कुराउनुपर्छ ।
सीपी जोशी
पल पल मुस्कुराउनु पर्छ ।
कृष्ण गुरुङ
आज देखि पल दाईको नाम नलिनु है बुनु ।

लीलाधर भट्ट
के सारो राम्री भकी हो ? रातभरी सपनिमा झझल्को आउने भो ।
राजन रोक्का
हो…बेलाबेला धम्क्याउन छाडेर यसरी मुस्कुराउनुपर्छ !
गोविन्द नेपाली
साच्चिकै गर्मी सुरु भएकै हो त ?
कुमार सिल
त्यो पल केशको लामो स्टाटस लेखेको वास्तविकता कहिले आउँछ कि मदन भण्डारीको हत्या जस्तो त हुँदैन ?
विकास कटुवाल
यही मुस्कानले बोकाहरू फिदा भए त !!!
मोहन सुब्बा
पलपलको समीक्षा गर्नुपर्छ है नानु ।
रविन भण्डारी
पल पलमा हाँसिराछौ त ।
प्रमोद खड्का
तिमी बुद्ध भयौ नानी ।
सुवास रेग्मी
आजकल कति राउरी भाकि हुनका बाए इनी नानी ।

महेन्द्र क्षेत्री
नानिले बानी सुधारेउ भने भबिस्य उज्वल छ ।
प्रदीप कँडेल
पल लाई छाड्नु हुन्न है अरु मोडल जस्तो , पलले धोका दियो भने सम्पूर्ण नेपालि तिम्रो समर्थनमा साथ रहन्छ ।
सुन्दरकुमार लिम्बू
निमोनिया लाग्ला नि नानी ।
जनक तामाङ
पल पल तिमिलाई मिस गर्दै छु ।
दीपकराज जोशी
पल पल यो फुटो हालेर हासिरहेछु !
अनमोल खनाल
करोडौंको यो हाँसो, यहि हासोमा हो पल फसेको ।
तलाख योङहाङ
पलपलमा याद आईरहने तस्बिर ।
राजन राज
माया हाँसेको, तेही हाँसो ले हो मेरो निद्रा मासेको ।
चक्रबहादुर थापा
३ वर्ष पहिलेको पहिलो अन्तरवार्ता भन्दा धेरै परिवर्तन र चमक देखियो ! सदा खुशी रहनु !!!
सुरज क्षेत्री
हीरोनी बन्ने संकेत ।
कमल भुसाल
सुपर से उपर ।
शेर विक
निमोनियाँ होला, ख्याल गर्नु।
रामदत्त मिश्र
मनै जलायो मेरो त ।
कमल राना शमशेर
पल पल संघर्ष गरेर अगाडि बढनु, शुभकामना छ ।
राज अर्याल
पलले आफ्नो गल्ती
समीक्षा गर्दै स्वीकार गरेका छ रे !!
प्रतीक्षा
तँ पनि कुनै दूधले धोएकी होइनस् । गाई जस्तो सोझो देखिने नाटक नगर !!
नु माइस
यति राम्री मान्छे बोकाको चंगुलमा फसेपछि विचरी … ..!!
मोहन सुब्बा
देशमा कोइ यति सानो उमेरको फटाह मान्छे छ भने त्यो तिमी हौ नानी ,पढ्ने लेख्ने उमेरमा तेस्तो राष्ट्रिय बोकाको पछि लाग्ने होइन नि त,सुहाउँदैन यार तिमिसँग प्रतिभा छ यसको सदुपयोग गर !
हिमाल सरोवर
अब चाही फाइनल गर्नु अन्तिम मौका हो हजुरको लागि जे हो यथार्थ खुलाउन डराउन पर्दैन । नेगेटिभ कमेन्टहरुले बिचलित नहुनु बलियो हुनु है , हजुरको साथमा हामी छौ ।
इनोज पी मगर
आफू पनि डुब्यौ अरुलाई पनि डुबायौ हैन त ?
रमेश मगर
यहाँ कमेन्ट गर्ने छोरा मान्छेहरु लाई वाहा वाहा दिनु पर्छ है , क्या राम्रो शब्द छनोट ? पुरस्कार नै दिउ क्या है । यदि समीक्षा अधिकारीको ठाउँमा तिमीहरूकै आमा अनि दिदी-बहिनी भए यहि कमेन्ट गर्थेउ ? छि तुत्छ अनि घटिया सोच भए पछि के लाग्छ ? अडियोमा प्रस्ट पल साह जि जसलाइ तिमीहरु जस्ताले नै नेसनल हिरो उपाधी दिएका हौ आज हिरो भन्या छ प्रेगनेन्ट भएको भए पो स्वीकार गर्नु छैन त किन बिबाह गर्नु रे अनि बिना बिबाह हामी संगै छौ रे के भनेको हो ? समिक्षा त उ भन्दा धेरै बर्ष ले कान्छी छिन परिपवक उमेर नि छैन यदि समिक्षा ले प्रस्ताव राखेको भए नि नानी यो तिमिले काम गर्ने पढनेलेख्ने उमेर हो भनेर उसलाई उसको अभिभावक सङ गएर कुरा गर्न पर्थ्यो तर पल ले के गर्यो ? उल्टो उसकै कुरा ठूलो ।
गौतम शिखा
प्रतिक्रिया