लुट
अर्जुन पराजुली
२०७८ फागुन २१ गते ६:५१

जसले गर्छ तिमीलाई लुटपाट
उसैको पक्ष किन लिन्छौ ए मैयाँहरु ?!
लुटियौ, शरीर लुटिँदा नि चिनेनौ लुटेरा
अब के लुटिएपछि चिन्छौं ए मैयाँहरु ?!
बलात्कारीलाई देउता मानेर अझै
कहिलेसम्म अर्घ दिन्छौं ए मैयाँहरु ?!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया