‘ढोग गरें भाउजू’
नेपालखोज
२०७८ फागुन २२ गते १२:००

नायिका स्वस्तिमा खडकाको तस्बिर पोस्टमा आएका प्रतिक्रिया
धेरै राम्री भइछौं
कुन साबुनले मुख धुन्छै दिदी तिमी ?
अन्सु गौतम
हाइ, मर गैले रे मैया ।
शिव सत्याल
फिदा भए म…।
विवेक धिताल
मेरो एक्जाम चलिराछ सकिएपछि राम्रो कमेन्ट गर्दिन्छु ।
सागर घिमिरे
चाँद सा मुखड़ा क्यों शरमाया ।
अक्षय राना
खप्परमै कालो लेखेको रहेछ नानी तिम्रो ।
हाकु नेवा
राम्रो, तर बोलीमा मिठास छैन तिम्रो ।
गणेश बिक
नसा त उनको बातको थियो
गजेडी भन्ने आरोप मात्रै लाग्यो ।
अमर साउँद
हाम्ले नि यस्तै राम्री केटी पाए त बिहे अर्न हुन्थ्यो नि यार ।
राम रेग्मी
भाग चिन्दैन बहिनी, को हो तिमी ।
समीक्षालाई बलात्कार गर्यो भन्ने तिमी नै हो ।
अभी विष्ट
कता बिजी थियौं माया आजकल ?
अजय घिमिरे
ढाड त चाउरी परेछ त बे ।
घिसिङ दिलिप
ढोग गरे भाउजू ।
पवन बस्नेत

सम्बन्धित
प्रतिक्रिया