डाटा सेन्टरमा समस्या देखिएपछि रोकियो सेयर कारोबार
नेपालखोज
२०७८ फागुन ३० गते १४:४६

काठमाडौं । नेप्सेको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोकिएको छ ।
नियमित कारोबार खुलेको पहिलो दुई घण्टा अर्थात् १२ः५३ मिनेटमै ब्रोकर कम्पनीहहरूको डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार रोकिएको नेप्सेले जानकारी दिएको छ ।
अहिले समस्या समाधानको प्रयास भइरहेको र समस्या समाधान भएलगत्तै पुन कारोबार खुल्ने नेप्सेको भनाइ छ ।

सम्बन्धित
प्रतिक्रिया