नसकिने भो बा नसकिने भो ?

Hello summer – लेख्दै नायिका, मोडल तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले फेसबुकमा सार्वजनिक गरेका केही तस्बिरमा आएका टिप्पणी :
हाम्रो ऋषि दाइ, भाउजूलाई लुगा किन्दिन पनि कति कन्जुस ? नकिन्दिनु किन्दे पछि पूरै शरीर छोप्ने सारी किन्दिनु नि । टीभिमा हमला गरेर कमाएको त्यत्रो पैसा चाहिँ गर्छन् के ? बिचरा भाउजूलाई यसरी फोटो खिच्नु पर्ने अवस्था आयो। सरी भाउजु, अर्को पल्ट यस्तो फोटो देख्न नपरोस । हाम्रो हिन्दु संस्कारले विवाहित नारीलाई संस्कारमा देख्न चाहन्छ । हजुर त झन निकै संस्कारी हुनुहुन्छ ।
सन्तोष पौडेल
बताइ दिनुस ऋषि जी एलिजा जीले त गर्मिको पनि सातो लिनु भएछ नि ….. छर्लङ्ग हुने गरि किल्यर कट भन्दिनुस जनता जान्न चाहान्छन् ।
विजय बीसी

धमलालाई हमला ।
कमल गिरी
यो भन्दा छोटा कपडा आउँदैन बजारमा ? सेलिबेटी भएर यस्तो कपडा लगाएको कत्ति पनि सुहाएन ।
बलराम अधिकारी
मलाइ ऋषि धमला सरको माया लागेर आयो ।
प्रतिक गौतम
धमलाकी गमला ।
अनिस शर्मा
सँगै ऋषि दाई पनि भए सुनमा सुगन्ध थपिन्थो ।
अशोक खतिवडा
बुढा घरमा आउँछन कि जनता जान्न चाहान्छ भन्दै बस्छन उतै ।
युवराज राना मगर
नसकिने भो बा नसकिने भो ? के विधि गति छाडेको होला मोडलीङको नाममा ।
प्रतिक गौतम

तिम्लाइ देखे पग्लिन्छ ढुङ्गा नि
लजाउँछ रे फुलैको थुङ्गा नि!!!
अमृत के भेटवाल
धमलाकी गमला कति राम्री भाकी नि !!
नवीन प्रधान
धमला सर तपाईंको कहाँ हो एलिजा जीले त हमला सुरु गरेको देखिन्छ नि ।
लक्ष्मण कार्की
एक दुई पिक त धमलालाई हमालै गर्ने जस्तो छ त म्याम ।
हरि आचार्य

अनुहार नि पर्या भए त के गर्थिन होलिन ?
मेन्सिस भेटवाल
अत्यन्तै कामुक प्रहार ।
बिमल थापा
समर अम्मर रहुन ।
दुर्गा लुंगाली मगर
अन्य : Looks fantastic, Looks awesome!!, So sweet, Beutiful , Dami, Who is summer ?, Absolutely gorgeous!!!, Wow amazing, So pretty!!!, My favorite, Looks very nice, So lovely, Great picture, So cute, You look fabulous !, Outstanding ।


प्रतिक्रिया