‘ढुंगा त प्रहार भएन नि माओवादीको ?’

पिरपछिको स्टेज… धेरै मायाको लागि मेरो पनि धेरै माया है । भन्दै गायक प्रकाश सपुतले राखेको तस्बिर सहितको स्टाटसमा आएका केही प्रतिक्रिया :
खुसी बोकेर आएको प्यारो “पीर” ।
शिशिर देवकोटा
साहरुख खान झै देखियो है मित्र ।
अनुस्ठा बजगाईं
पीर जस्तो थियो तेस्तै राख्नु पर्ने एनिवे ….. ।
शारदा शर्मा
पिर को दवाई छ की ?
कृष्ण मुस्कान मेरि
दोहोरी साँझ , युवतीहरु लाई मोडल खेलाउने बहाना र बिदेश कार्यक्रममा लाने भनेर हुने महिला माथीको पिर निकाल्नु पर्यो पहिला ।
योगेश हमाल ठकुरी
हाम्रो कपिलवस्तुमा रमाइलो गर्नु भो ।
श्यामलाल सापकोटा
पिरपछि कपिलवस्तुमा पहिलो स्टेज कार्यक्रम ..।
विनोद खनाल
अति मर्मिक गित ।
यशोधा वली
धेरै माया छ है दाजु ।
नारद प्रकाश
हामीले यति साथ दिँदा पनि तपाईंले लास्टमा घुडा टेक्नु भो, मन परेन ।
हिक्मत साउँद
अब पिर छैन !! कि ! ती नेतालाई !!
प्रकाश सुवेदी
समाजप्रतिको आफ्नो धारणा कहिल्यै नबदल्नुस् ।
शिव मरहठा
पिर गीत किन काटेको ????
नर्देन खड्का
ढुंगा त प्रहार भएन नि माओवादीको ?
राज अवस्थी
प्रतिक्रिया