स्मार्टफोन प्रयोगकर्ता कहाँ-कति ?
नेपालखोज
२०७९ वैशाख ५ गते १२:३३

चीन
९१.१९२ करोड अर्थात् कुल जनसंख्याको लगभग ६५.२३ प्रतिशत ।
भारत
४३.९४२ करोड अर्थात् कुल जनसंख्याको ३२.१६८प्रतिशत ।
अमेरिका
२७ करोड अर्थात् कुल जनसंख्याको ८२.३२ प्रतिशत ।
इन्डोनेसिया
१६.०२३ करोड अर्थात् कुल जनसंख्याको ५९.२१ प्रतिशत ।
ब्राजिल
१०.९३४ करोड अर्थात् कुल जनसंख्याको ५१.८२ प्रतिशत ।
रूस
९.९९३ करोड अर्थात् कुल जनसंख्याको ६९.२ प्रतिशत ।
जापान
७.५७७ करोड अर्थात् कुल जनसंख्याको ५९.९९ प्रतिशत ।
मेक्सिको
७.०१४ करोड अर्थात् कुल जनसंख्याको ५४.९७ प्रतिशत ।
जर्मनी
६.५२४ करोड अर्थात् कुल जनसंख्याको ७८.६ प्रतिशत ।
भियतनाम
६.१३७ करोड अर्थात् कुल जनसंख्याको ६३.६२ प्रतिशत ।
सम्बन्धित
प्रतिक्रिया