यी पनि सुर्जे कुमारी हुने भइन्

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर पोस्ट गर्दै अभिनेत्री एवं निर्मात्री पूजा शर्मा लेख्छिन –
A dynamic leader with vision and knowledge …Being admirer , could not miss a snap … a photo with Ex PM KP Oli
आज ‘युवासँग केपी ओली’ कार्यक्रमअघिको एक तस्बिर
It’s just a picture i am not supporting anyone don’t think too much .
पूजाको यो पोस्टमा आएका केही प्रतिक्रिया :
कलाकारले कलाकार भेटेछ ।
अनिश तामाङ
नाम त थाहा छ नि पूजाजी ?
सन्तोष रोकाया
चिन्नुहुन्छ र ?
पुनम अधिकारी
दिदीले नि राजनीतिमा पाइला राखे जस्तो छ ।
डी. मगर
तस्वीर धेरै राम्रो तर उहाँ र उहाँ जस्तै नेताज्युहरु मन्त्री – प्रधानमन्त्री हुँदा नेपाली चलचित्र जगतलाई के कस्तो विकास गर्यौं र गर्ने योजना छ सोध्न नभुल्नुहोला अनि विदेशी चलचित्र लागएर नेपाली चलचित्र बजारलाई डुबानमा पार्ने नितिलाई कसरी सुधार्ने पनि सोध्नुस् है ।
कमलबहादुर थापा
डाइनामिक कलाकार चाँहि पक्कै हो ! तिमी भन्दा पनि “बा”!
भूमि शर्मा
यसलाई पनि फिल्ममा खेलाउ हास्य कलाकारमा राम्रो रोल गर्छ । राजनीतिमा भ्रष्टाचार गरेर हैरान पार्यो ।
धन थापामगर
अब यीनलेपनि न्वारान्को नाम सुर्जे कुमारी नै हो भन्दै हिड्न बेरछैन ।
मुकुन्द ओझा
बुढा भाग्यमानी रैछन , करिश्मा चाहिँ खै त ?
तामाङ योङ लामा
उस्तै उस्तै भेट भएचन ।
प्रकोप सापकोटा
घण्टाको डाइनामिक , यो टुक्के लाई डाइनामिक भन्नू तिमीलाई महा नायिका भने जस्तै होला! नेपाल मा कति जिल्ला छन् हँ ?
आर्यन सुवेदी
हास्य कलाकार सङ पो भेट भाको ?
सुवास थापा
अब उखान् टुक्काको बर्सात हुने भो ?
सूर्य तामाङ वाइवा
आहा कस्तो राम्रो ? देशकै होनहार भुतपुर्व प्रधानमन्त्री अनि हाम्री सबै कि प्यारी १४ जिल्ला ७५ हो कि ७७ अञ्चल कि हिरोईन !
आभाष अधिकारी
बलात्कारका संरक्षक जति सबै ओलिका प्यारा ।
कक्रोज जम्पर
युग पुरुष संग पूजा दिदी क्या बात ?
सन्जु भण्डारी
काकी यो उखाने संगको फोटो डिलिट गर नत्र तिम्रो फिल्म पनि स्याटेलाईट बाट अन्तरिक्षमा हेर्नु पर्छ ।
आलोक भावुक भूकम्प
झिँगाले फोहोरनै मन पराउँछ ।
रीता तामाङ
केपी वली नेपाली हिरोइन बटुल्दै हिनिराछन कारण के हो ?
मदन भण्डारी
सैई पनि एमाले
मैई पनि एमाले ।
नवीन कुइँकेल
बुढा खुसी छन् ।
सुरेन्द्र रा
अहिलेको प्रधानमन्त्रीको नाम भन त ?
रोशन भण्डारी
एमालेमा प्रवेश गर्नुस् संसद भईहाल्नु हुन्छ ।
लक्ष निजामती सेवा
पल शाहलाई नि एमालेमा भित्र्याउने हो ?
राजेन्द्र सुवेदी
हैट , कस्तो डाइनामिक हौ ?
प्रवेग जगेवु लिम्बू
थुक्क! तीन बर्ष पहिले एक बर्षको वारेन्टी भएको मोबाइल किनेको अझै किन बिग्रेन भनेको यहि देख्नलाई पो रैछ ।
पूर्ण वेघा लिम्बू
न्वारनको नाम : पूर्णिमाकुमारी हो कि ?
केशव ढुंगाना
पल लाई सहयोग गरे कि के हो बुढाले ??
चन्द्र पुन
जोक्करले सबै हिरोइन पट्टायो ।
खेमराज न्यौपाने
पल दाइ छुट्नु पर्छ है ।
किशोर बोहोरा
हैट पल दा को कारण ले फलो गरेको थिए ,यस्ता हावादारी संगको फोटो राख्यौ अब अनफलो गरे , हुन त तिमि पनि हावादारी नै हौ ।
लीलाधर भट्ट
बा सबैको फेवरेट नै हुन हुन त ( उखान टुक्काले भ्रष्टाचार गर्ने काममा) देश बनाउने काममा हैन ।
महेश भट्ट
खड्कप्रसादको सङ्गतले पो बलात्कारिको पक्षमा लागिरारचेउ त दिदी । निर्मला पन्तको हत्यारा खै भनेर सोधेउ ?
हिमाल थापा क्षेत्री
अब न्वारानको नाम बताउने दिन आएको हो बहिनी ?
गंगाराम बराल
एमाले प्रवेश कार्यक्रम कहिलेलाई राखुम ?
दिवस पोखरेल
हाम्रा कलाकारहरुले राजनितिमा चासो राख्नु राम्रो कुरा हो तर बिना भिजन राजनिति गर्यो भने उपाय लाग्दैन है ।
सन्दर्भ
सूर्यकुमारी दिदी ।
लावती उपेन
तिमी पनि पार्टीको झोलेनी रैछेउ , शुभकामना छ ।
महेन्द्र हमाल
कलाकार कलाकारबीच भेटघाट भइरहनुपर्छ ।
किरण राना मगर
हास्य कलाकार सङको तस्बिर भन्नू न ।
मोहन मगर
बानियाँले छोड्ला है फेरि ।
नारायण रानभाट
भ्रस्टको नाइके लाई डाइनामिक देख्ने तिम्रो आँखा हो कि गुच्चा ?
विवश क्षेत्री
अनि अञ्चल र जिल्ला सोधेनन बुढा ले ।
दीपक केसी
आइ लभ यु केपी बा भन्या भा झन सुनमा सुगन्ध हुन्थ्यो पूजा जि ।
दिनेश पुरी
अस्ति त कोही मन् पर्दैन चिन्दिन भनेको हैन कसरी चिनियो आज फेरि ?
कुश्मा रावत
तिमिनि सुर्जे कुमारि हो र ?
होमबहादुर बस्नेत
यिनको फ्लिम अब गठवन्धनले हेर्दैन ।
हीरा लामा
कानुन भन्दा माथिका मान्छेहरु ।
टीका थापा मगर
बाबुराम मात्र चिन्छु भन्थीन ….. ।
केशव थुलुङ
मुस्कान चाई हो के बुढाको ।
महेन्द्रजंग कुँवर
उखान टुक्का मजाले सुनेर हाँसेर आउनुहोस ।
तुलसीप्रसाद
मौका यहि हो हिरो हिरोनिका लागि नेताहरु सँग फुटो खिचाउने, चुनाब पछि त भुत्ला पनि भेट्दैनौ निमेरुले ।
वीरध्वज गुरुङ
के पीले फेरि पूजा गर्न थालेछन् ।
सुरजबहादुर
नेपालका २ उत्कृष्ट कलाकार ।
जयसवाल सागरराज
ल छिट्टै एमाले प्रबेश गरेको सुन्न पाईयोस , समानुपातिक पड्काउनु पर्छ् ।
रमेश कार्की
भेना – साली कति राम्रा देखिएका हुन् ।
गोविन्द शाही ठकुरी
पूजा कम्रेड ।
खेमराज थापा
अब यसको फिल्म सबैले बहिष्कार गर्नुपर्छ ।
प्रकाश विष्ट
चुनाव नजिकिँदै गर्दा नाटक सुरु हुँदै छन् ।
प्रेम बजगाईं
हजुरबासँगको फुटो राम्रै देखियो ! बासँग जनरल नलेज धसिक्नु । अर्कोपाली ईन्टरभ्यू दिदा अलमलीनु पर्दैन ।
कृष्ण चापागाईं
हास्यकलार सँग भेट्नु नै थियो भने मनोज दाई सग भेटेकोभएनि हुन्थ्यो नि ।
प्रवीण चापागाईं
प्रगतिशील बामपंथीहरुको कित्तामा उभिएको देख्दा खुशी लाग्यो!!
भरतसिंह धामी
पागल्नी नै रहिछ यो पनि ।
प्रकाश विष्ट
कलाकार नेता नबनेकै राम्रो प्यारी ।
बुढाथोकी टेकराज
खासै गर्व मानेर सन्जालमा तस्बिर छर्नुपर्ने केही छैन । यिनिहरुको समूहभन्दा बरु मकुन्दे धेरै माथि छ ।
नवराज पौडेल
भनेसी यी पनि अब सुर्जेकुमारी हुने भइन् ।
सागर सिंह
प्रतिक्रिया