निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने
नेपालखोज
२०७९ वैशाख १५ गते १०:२८

काठमाडाैं । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आफ्नो कामहरुको बारेमा नियमित रुपमा हरेक साताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ ।
आज आयोगले पत्रकार सम्मेलनमा गत सोमबार यता गरेका निर्णयहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया