बुधबार, वैशाख १०, २०८२

आज सेयर मार्केट बन्द

नेपालखोज २०७९ वैशाख २० गते १२:२८

काठमाडौं । सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम बिदा कायम भएको हो ।

आज सार्वजनिक बिदा भएसँगै नेपालको सेयर बजार (नेप्से) पनि बन्द रहेको छ । आज सेयर बजारमा कुनै कारोबार भने हुँदैन ।

प्रतिक्रिया