निर्वाचन आायेगको नियमित पत्रकार सम्मेलन
नेपालखोज
२०७९ वैशाख २९ गते ९:४२

काठमाडाैं । निर्वाचन आयोग, नेपालले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले हप्ताको सोमवार र बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै आएको छ ।
आज बिहीबार आयोगले गत सोमबार यता गरेका निर्णयहरु र स्थानीय तह सदस्यको निर्वाचनको तयारीका बारेमा जानकारी गराउने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया