प्रचण्डले गरे मतदान
नेपालखोज
२०७९ वैशाख ३० गते ७:३७

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया