उम्मेद्वारद्वय दाहाल र सुवेदीले पनि गरे मतदान
नेपालखोज
२०७९ वैशाख ३० गते ८:३०

काठमाडाैं । भरतपुरमा मेयर पदका उम्मेद्वार द्वय रेनु दाहाल र विजय सुवेदीले मतदान गरेका छन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेद्वार हुन् भने सुवेदी एमालेका तर्फबाट उम्मेद्वार हुन् ।
रेनुले भरतपुर १४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी छन् भने सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया