आइतबार, वैशाख ७, २०८२

मेयर पदकी उम्मेद्वार सिंहद्वारा मतदान

नेपालखोज २०७९ वैशाख ३० गते ८:३५

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेद्वार सिर्जना सिंहले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन् ।

प्रतिक्रिया