आइतबार, वैशाख ७, २०८२

स्याङ्जामा मतदाता बाेकेकाे जिप दुर्घटना, १३ जनाकाे मृत्यु

नेपालखोज २०७९ वैशाख ३० गते १२:१५

काठमाडाैं । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा जिप दुर्घटनामा हुँदा १४ जनाकाे मृत्यु भएकाे हाे ।

मतदाता बोकेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जिप  पर्वत जोड्ने सडकबाट दुर्घटनामा परेकाे हाे । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया