एमाले अध्यक्ष ओलीले पनि गरे मतदान (भिडियो र फोटो फिचर)
नेपालखोज
२०७९ वैशाख ३० गते १३:१९

काठमाडौं । देशका विभिन्न गाउँ तथा सहरमा उत्साहजनक रूपमा मतदान भएको छ । विभिन्न पार्टीका शीर्ष नेताले पनि आफ्नो नामावली भएको मतदान केन्द्रमा गएर मत दिएका छन् । यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित एक केन्द्रबाट मतदान गरेका छन् । उनले भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् । हेरौं केही तस्बिरहरू :







सम्बन्धित
प्रतिक्रिया