काठमाडौं महानगर : बालेनले कटाए १० हजार मत
नेपालखोज
२०७९ जेठ ३ गते ८:४९

काठमाडाैं । काठमाडौं महानगरपालिकामा २४ हजार २०० मतगणना हुँदा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १० हजार ४६ मत प्राप्त गरेका छन् ।
उनले १० हजार ४६ मतसहित अग्रता कायमै राखेका हुन् । नेकपा (एमाले)का उम्मेद्वार केशव स्थापितले पाँच हजार ३१४ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले चार हजार ६४१ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया