भरतपुरमा रेणु दाहाल विजयी
नेपालखोज
२०७९ जेठ १० गते ८:५९

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेद्वार रहेकी नेकपा माओवादीकी नेता रेणु दाहाल विजयी भएकी छन् ।
नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेद्वार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेणु मेयर भएकी हुन् । निर्वाचन अधिकृत कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया