गौरवका आयोजनालाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
नेपालखोज
२०७९ जेठ २५ गते १८:१३

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेशको गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।
प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि सारेको नीति तथा कार्यक्रमा उल्लेख छ छ । प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया