घुस पनि लाग्छ !
अर्जुन पराजुली
२०७९ जेठ २६ गते ८:४५

खाएपछि मदिरा पनि लाग्छ,
घुस पनि लाग्छ,
मदिरा लागेपछि
लाग्नेले
काम नगर्न शुरू गर्छ !
घुस लागेपछि
लाग्नेले
काम गर्न शुरू गर्छ !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया