मिस नेपाल बनिन् प्रियंका रानी
नेपालखोज
२०७९ असार ४ गते २१:२८

काठमाडाैं । मिस नेपाल वर्ल्डको उपाधि प्रियंकारानी जोशीले जितेकी छन् । शनिबार ललितपुरमा भएको फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै २४ वर्षीया जोशीले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याएकी थिइन्
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल घोषित भए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया