बलिउड गायक भुपिन्दर सिंहको निधन
नेपालखोज
२०७९ साउन ३ गते ८:२५

काठमाडाैं । बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । चर्चित गजल गायकसमेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके बिताएंगे’, ‘प्यार हमें किस मोड पर ले आया’, ‘नाम गुम जाएगा’ जस्ता चर्चित गीत गाएका थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ ।
सम्बन्धित
प्रतिक्रिया