आइतबार, वैशाख ७, २०८२

पानी बिनाको रित्तो धारो

नेपालखोज २०७९ साउन १२ गते १३:५२
तस्बिर : ध्रुवसागर शर्मा

दुधेखोलामा आएको बाढीले खानेपानीको मुहान बगाएपछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँमा एक सातादेखि खानेपानीको हाहाकार । गाउँलेले पानी बिनाको रित्तो धारो हेर्दै खोला र कुवाको दुषित पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया