हिन्दु धर्मावलम्बीको चारमध्ये एक रामेश्वराम धाम मन्दिर (तस्बिरसहित)
नेपालखोज
२०७९ साउन १५ गते ११:०५

भारतको तमिलनाडु राज्य अवस्थित प्रसिद्ध रामेश्वरम मन्दिर । हिन्दु धर्मावलम्बीको चारधाम मध्य एक धाम रामेश्वराम मन्दिरलाई लिने गरिन्छ । यहाँ हरेक दिन ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्बीले दर्शन गर्ने गरिन्छ ।



सम्बन्धित
प्रतिक्रिया