शनिबार, वैशाख ६, २०८२

नाग पञ्चमीमा किनमेल !

नेपालखोज २०७९ साउन १७ गते १२:०९
दाङको घोराही १५, काटेकोहलमा रहेको पसलमा बिक्रीका लागि राखिएका नागलगायत विभिन्न देवी-देवताका मूर्ति । आज नाग पञ्चमीका अवसरमा नागलाई पूजा गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी

प्रतिक्रिया