आइतबार, वैशाख ७, २०८२

परिश्रमको फल !

नेपालखोज २०७९ साउन १९ गते १२:०९
ताप्लेजुङको सदरमुकाम अवस्थित एक नेपाली हाते कागज उद्योगमा सुकाएको हाते कागज उठाउँदै एक ज्येष्ठ नागरिक । नेपाली हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशसमेत निर्यात हुँदै आएको छ । तस्बिर : दिलकुमार लिम्बू

प्रतिक्रिया