आइतबार, वैशाख ७, २०८२

डुंगाकै भरमा वारपार !

नेपालखोज २०७९ साउन २० गते १६:४७
कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुंगाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु नदीमा जोखिम मोलेर डुंगामै सवार गर्न बाध्य छन् । तस्बिर : झलनाथ खनाल

प्रतिक्रिया