अलपत्र अवस्थामा ‘लिफ्ट सिँचाइ’ आयोजना
नेपालखोज
२०७९ साउन २४ गते १३:५२

कृष्णपुर नगरपालिका २ भेटघाटफाँटा नजिक अलपत्र अबस्थामा रहेको ‘लिफ्ट’ सिंचाई आयोजनाका संरचना । भेटघाटफाँट नजिक भएर बग्ने खोलालाई आधार बनाई चार वर्ष अघि निर्माण सुरु गरिएको सिंचाई आयोजना निर्माण कार्य पुरा नहुदै अलपत्र अवस्थामा छाडिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया