आइतबार, वैशाख ७, २०८२

कठोनामा चरिरहेका भेडा !

नेपालखोज २०७९ साउन २५ गते १२:४८

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठोनामा चरिरहेका भेडा । भेडाको रौँलाई ऊन भनिन्छ । भेडापालक कृषकले ऊनबाट कम्मल, राडी, स्वेटरलगायत सामग्री निर्माण गरिन्छ । तस्बिर : अरुणकुमार यादव

प्रतिक्रिया