आइतबार, वैशाख ७, २०८२

गाईजात्राका सामग्री बिक्री गर्दै व्यापारी !

नेपालखोज २०७९ साउन २५ गते १५:१३
भक्तपुरको टौमढीमा गाईजात्राका लागि आवश्यक सामग्री गाईको चित्र, धुप, परालको सिङ र कागजका श्रृङ्गारका वस्तु बिक्री गर्न बसेका स्थानीय व्यवसायी । तस्बिर : लक्ष्मी गारु

प्रतिक्रिया