लाखे नृत्य प्रस्तुत गर्दै नेवार समुदाय !
नेपालखोज
२०७९ साउन २७ गते १६:५१

गाईजात्राको अवसरमा शुक्रबार खोटाङको दिक्तेल बजारमा लाखे नृत्य प्रस्तुत गर्दै नेवार समुदाय । दिक्तेल बजारका नेवार समुदायले हरेक वर्ष गाईजात्राको अवसरमा लाखे नृत्य प्रस्तुत गर्दै आएका छन् । तस्बिर : केदार मगर

सम्बन्धित
प्रतिक्रिया