साउनको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)
नेपालखोज
२०७९ साउन ३० गते १३:२४

काठमाडौं । साउनको अन्तिम सोमबार शिव मन्दिर परिसरमा रहेको महादेवको मूर्तिमा पूजा आराधना गर्दै भक्तजन । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोकामना पुरा हुने हुने विश्वास गरिन्छ ।







सम्बन्धित
प्रतिक्रिया