बिहीबार, वैशाख ११, २०८२

प्रभु इन्स्योरेन्सको खुद मुनाफा २३ करोड ७६ लाख !

नेपालखोज २०७९ साउन ३१ गते १३:४७

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा २३ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा २३ करोड ३२ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख १२ हजार रुपैयाँ रहेको कम्पनीको आव ०७८/७९ मा प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ९८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया