दुलर्भ प्रजातिको चिल !
नेपालखोज
२०७९ भदौ २ गते ११:०१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थित बैजनाथ सामुदायिक वनको चुरे क्षेत्रमा देखा परेको दुर्लभ प्रजातिको चिल । यस प्रजातिका चिलले माहुरीको गोलामा रहेको मह, माहुरी, ससाना कीराफट्याङ्ग्रा र ससाना चराको शिकार गर्दछ । विशेष गरी यस प्रजातिका चिल चुरे क्षेत्र आसपासका क्षेत्रमा पाइने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया