पानी नपरेपछि रोपेका धान सुक्दै !
नेपालखोज
२०७९ भदौ ३ गते १५:२८

दाङको तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका किसान नन्दु चौधरी गरेको धान खेती । पानी नपरेपछि रोपेका धान सुक्न थालेको छ । पश्चिम दाङका धेरै ठाउँमा पानी नपरेपछि धान सुकेको छ । तस्बिर : नारायणी रजौरे
सम्बन्धित
प्रतिक्रिया