जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा, बिक्रीदर ९ रुपैयाँ ३७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबा) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ९४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया