बाख्रा चराउँदै महिला !
नेपालखोज
२०७९ भदौ ४ गते १२:२८

कन्चनपुरको बेलौरी नगरपालिका ५ शान्तिपुरका महिला गाउँ नजिकैको सामुदायिक वनमा बाख्रा चराउँदै । वन क्षेत्र नजिक हुँदा यस क्षेत्रका अधिकांश कृषकको आयआर्जनको श्रोत बाख्रापालन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया