माछा निकाल्दै कामदार !
नेपालखोज
२०७९ भदौ ४ गते १४:५५

कन्चनपुरको बेलौरी नगरपालिका ३ बन्धातालका किसान सोवरन रानाले पोखरीमा पालेका माछा बिक्रीका लागि निकाल्दै गरेका कामदार । रानाले दुई करोड रुपैयाँ बढी लगानी गरी १२ वटा पोखरीमा माछापालन गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया