आइतबार, वैशाख ७, २०८२

नेता गिरिको अन्त्येष्टिमा जे देखियाे ! (फाेटाे फिचर)

नेपालखोज २०७९ भदौ ५ गते १७:४३

काठमाडाैं । नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघिको पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शनिबारराति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।

तस्बिर रासस

प्रतिक्रिया