आइतबार, वैशाख ७, २०८२

झुन्ड्याएर राखेको मकै !

नेपालखोज २०७९ भदौ ६ गते १४:१०
बेलौरी नगरपालिकाको बञ्जरियाका किसानले घरमा झुन्ड्याएर राखेको मकै । स्थानीय किसानले बीउका लागि मकै घरमा झुन्ड्याएर राख्ने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया