आइतबार, वैशाख ७, २०८२

म्यादेमा १९ फिटको त्रिशूल !

नेपालखोज २०७९ भदौ ८ गते १०:०७

तनहुँको म्याग्दे गाउँपालिका ३ किल्चोकस्थित अकलादेवी मन्दिर परिसरमा रहेको १९ फिट अग्लो त्रिशूल । डिभिजन वन कार्यालय तनहुँको ८० हजार रुपैयाँको सहयोगमा मन्दिरमा त्रिशुल राखिएको हो । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया