धानमा पानी लगाउँदै किसान !
नेपालखोज
२०७९ भदौ ८ गते १७:२१

सप्तरीको रुपनी गाउँपालिकाको नकटीरायपुरस्थित खेतमा रोपेको धानमा विद्युतको प्रयोग गरी मोटरमार्फत पानी लगाउँदै किसान । लामो समयदेखि वर्षा नभएको र अत्याधिक गर्मी बढेकाले किसान चिन्तित भएका छन् । तस्बिर : अरुणकुमार यादवर
सम्बन्धित
प्रतिक्रिया