फूल खेल्दै फापर !
नेपालखोज
२०७९ भदौ ९ गते १२:२५

ङिस्याङ गाउँपालिकाको मनाङ गाउँको फाँटमा फूल खेल्दै गरेको फापर बाली र पृष्ठभूमिमा देखिएको गंगापूर्ण हिमाल । यहाँ फापरलाई प्रमुख बालीको रुपमा लिइन्छ । तस्बिर : नवीन लामिछाने
सम्बन्धित

प्रतिक्रिया