जोखिम मोलेर खोला तर्दै !
नेपालखोज
२०७९ भदौ ९ गते १६:५६

सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित नेसम खोलामा जोखिम मोलेर तर्दै स्थानीयवासी । सो खोलामाथि पुल नबनेका कारण नागरिक खोलाबाटै यात्रा गर्न बाध्य छन् । तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ ।

तस्बिर : किरण थापा
सम्बन्धित
प्रतिक्रिया