आइतबार, वैशाख ७, २०८२

पहिरोपीडितलाई खरिद गरिएको जग्गा !

नेपालखोज २०७९ भदौ ९ गते १७:२६

सङ्खुवासभाको खाँदबारी नगरपालिका ७ स्थित भैरेडाँडामा ५५ परिवारको लागि एक करोड ३० लाख रुपैयाँमा खरिद गरिएको ६९ रोपनी जग्गा । विसं २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ १, बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । तस्बिर : भविन कार्की

प्रतिक्रिया