बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५२ पैसा, बिक्रीदर १२८ रुपैयाँ १२ पैसा

नेपालखोज २०७९ भदौ १० गते ८:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ शून्य पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६७ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया