कुश्मा र मुडिकुवा जोडिएको झोलुंगे पुल !
नेपालखोज
२०७९ भदौ १० गते ११:०३

पर्वतको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनाइएको ३५९ मिटर लामो र १५७ मिटर उचाइको झोलुंगेपुल । सदरमुकाम र गाउँ जोड्न बनेको यो पुल पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । तस्बिर : सुमनजंग थापा
सम्बन्धित
प्रतिक्रिया